काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने र जलाउने को हुन् भनेर प्रश्न गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भुकम्पले थिलोथिलो भएको सिंहदरवार पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो रु र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो रु भन्ने प्रश्न गर्नुपर्ने बताएका हुन् ।
FACEBOOK COMMENTS