काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट उम्मेदवार बन्ने भएका छन् ।
स्रोतका अनु्सार पोखरेल दाङ-२ बाट उम्मेद्वार बन्ने निश्चित भएको छ ।
उक्त क्षेत्रबाट पोखरेललाई उम्मेदवारी बनाउने निर्णय आज भएको हो ।
FACEBOOK COMMENTS