दलितले छोएको भोट, नोट, श्रम, सिप र जवानी पनि चल्ने तर पानी किन नचल्ने ?

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले नेपाली समाजमा जातीय छुवाछुत र विभेद निर्मूल हुन नसकेकोप्रति दुःख व्यक्त गरेकी छिन् । आज मंगलबार प्रतिनिधि सभा बैठकमा उनले मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसक्दा पनि समाज विद्यमान रहेको जातीय छुवाछुत र विभेदका श्रृङ्खला अन्त्य हुन नसकेको बताउँदै जातीय छुवाछुत र विभेद निर्मूल हुन नसकेकोप्रति दुःख व्यक्त गरेकी हुन् … Continue reading दलितले छोएको भोट, नोट, श्रम, सिप र जवानी पनि चल्ने तर पानी किन नचल्ने ?