काठमाडौं । नेपालीहरुको महान् पर्व दशैं भित्रिएसँगै यस सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक भैरहेका छन् । यसैविच, टिका सिवाकोटी, शान्ति श्री परियार, तिलक बस्नेत र संगीता सिवाकोटीको स्वरमा समावेश ‘सलल सलल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा तिलक बस्नेतको शब्द तथा संगीत छ ।
सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको यो गीतमा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरी, कुष्ण सिवाकोटीको अभिनय छ । भिडियोमा विकास नेपालीको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ ।
FACEBOOK COMMENTS