काठमाडौं । साताको कारोबार पहिलो दिन आज नेप्से परिसूचक ७ दशमलव २९ अंकले घटेको छ ।
यो सँगै परिसूचक १ हजार ८५१ द्यशमलव २३ विन्दुमा झरेको छ ।
आज बिहीबार ३४ लाख १९ हजार ७३ कित्ता शेयर ३६ हजार ९ सय ७७ पटक खरिदविक्री हुँदा जम्मा ९६ करोड ४० लाख १० हजार ४ सय ३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ३९ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ४७ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ३८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ५२ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS