काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज बिहिवार ११ दशमलव ७३ अंकले बढेको छ ।
यो सँगै परिसूचक १ हजार ८ सय ५२ दशमलव ७७ विन्दुमा पुगेको छ ।
आज ९५ लाख ५ हजार ६ सय ८ कित्ता शेयर २ सय ९९ पटक खरिदविक्री हुँदा जम्मा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४ सय ३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ६३ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ४५ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ६७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४३ प्रतिशत गिरावट आएको छ ।
त्रिशूली जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट, ग्लोबल आईएमई बैंक नकारात्मकतिर
FACEBOOK COMMENTS