नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि कारोबार बन्द, मौद्रिक नीतिको लचिलो समीक्षाको प्रभाव कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ । आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो … Continue reading नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि कारोबार बन्द, मौद्रिक नीतिको लचिलो समीक्षाको प्रभाव कति ?