काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से २७ दशमलव ९० अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ५८ विन्दुमा पुगेको छ । आज ३ सय ६ कम्पनीको १ करोड ५ लाख ४ सय ९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ३७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ९८ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ८६ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS