काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ७१ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ४९ दशमलव २८ विन्दुमा पुगेको छ ।
आज ३ सय ३ कम्पनीको १ करोड ६ लाख ५२ हजार १ सय १ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८ सय ४ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ४२ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ३३ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ३० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ६४ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS