काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार शुरु भएको छ ।
आज कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०९ दशमलव २० सुरु भएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित सर्वसाधारणका लागि निष्काशन गरेको ३ करोड कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको सेयर पुष २२ गते आइतबार नेप्सेमा सूचीकृत भएको थियो।
FACEBOOK COMMENTS