काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य ४ सय ९५ रुपैयाँ ४० पैसालाई आधार मानेर मुल्य समायोजन गरिएको हो। यस पश्चात सिटिजनको प्रतिकित्ता सेयर मूल्य ४ सय ७१ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
अब आइतबार (पुस २९ गते) समायोजित मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।
FACEBOOK COMMENTS