काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ ।
कम्पनीको १ करोड १० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको २०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
FACEBOOK COMMENTS