काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३४ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार १ दशमलव ६४ विन्दुमा पुगेको छ । आज ३ सय ८ कम्पनीको ५ करोड २३ लाख ९ हजार ४ सय १६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ४६ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ३१ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ४७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४१ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS