नेप्सेमा सिटिजन लाइफ इन्सुरेन्सको बोनस सेयर सूचीकृत
कर्पोरट खबर
1:33 pm, बिहीबार, फाल्गुन १७, २०८०
काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता शेयर सुचिकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


FACEBOOK COMMENTS