काठमाडौं । वर्ष २०८१ को पहिलो कारोबार दिन आज आइतबार शेयर बजारमा सामान्य करेक्शन आएको छ ।नेपाल धितोपत्र बोर्डका अनुसार आज २ दशमलव ३५ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार २३ दशमलव ३५ विन्दुमा रोकिएको छ ।यस दिन ३२० धितोपत्रको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ पटक खरिदबिक्री हुँदा तीन अर्ब … Continue reading शेयर बजारमा सामान्य करेक्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed