शेयर बजारमा सामान्य करेक्शन

काठमाडौं । वर्ष २०८१ को पहिलो कारोबार दिन आज आइतबार शेयर बजारमा सामान्य करेक्शन आएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आज २ दशमलव ३५ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार २३ दशमलव ३५ विन्दुमा रोकिएको छ । यस दिन ३२० धितोपत्रको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ पटक खरिदबिक्री हुँदा … Continue reading शेयर बजारमा सामान्य करेक्शन