काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४६ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार १ सय १९ दशमलव ६९ विन्दुमा पुगेको छ । आज ३ सय १३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ७३ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ४९ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ८३ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS