काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २३ दशमलव २५ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार १ सय ७५ दशमलव ४० विन्दुमा पुगेको छ । आज ३ सय २२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३ सय ९१ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ०८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव २६ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव १३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३३ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS