काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार गिरावट देखिएको छ ।
निरन्तर घटिरहेको नेप्से परिसूचक आज २ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६ सय नाै दशमलव ७ को विन्दुमा कायम भएको हो ।
आज तीन सय नाै कम्पनीको एक करोड ६९ लाख ७ हजार ७३७ कित्ता शेयर ७९ हजार ८९३ पटक खरिदबिक्री हुँदा आठ अर्ब ५०करोड ९२ लाख २१ हजार ३१२ बराबरको कारोबार भएको हो ।
FACEBOOK COMMENTS