भारी अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव ८८ अंकले घटेको छ । यो सँगै परिसूचक २ हजार ८ सय ९४ दशमलव ५७ विन्दुमा पुगेको छ । आज ३ सय ३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६ सय ४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ … Continue reading भारी अंकले घट्यो नेप्से परिसूचक