काठमाडौं। सेयर बजार बुधबार बन्द हुने भएको छ ।
आज बुधबार (पुस २७ गते) नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो । नेप्सेका अनुसार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।
Corporate Khabar
FACEBOOK COMMENTS