शेयर बजारमा देखियो सुधारको सङ्केत, यस्तो छ समीक्षा

काठमाडौं । तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार ८६० दशमलव २० को बिन्दुमा कायम भएको छ । यो साताको पहिलो कारोबार सोमबार भएको थियो । एक हजार ८५२ दशमलव ०९ को … Continue reading शेयर बजारमा देखियो सुधारको सङ्केत, यस्तो छ समीक्षा