काठमाडौं । विजया लघुवित्त वित्तीय संस्थासहित दुई वटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार दिउँसो २ बनेर १२ मिनेटसम्म विजया लघुवित्तको शेयर मूल्य १० प्रतिशत अर्थात् ६५ रुपैयाँ ७० पैसाले घटेको छ ।
यस्तै, युनाइटेड इदी मर्दि हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले ३३ रुपैयाँ ८० पैसाको गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म अन्य केही कम्पनीको शेयर मूल्यले समेत नकारात्मक सर्किटको विन्दु पछ्याइरहेको छ ।
FACEBOOK COMMENTS