विजया लघुवित्तसहित दुई कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौं । विजया लघुवित्त वित्तीय संस्थासहित दुई वटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार दिउँसो २ बनेर १२ मिनेटसम्म विजया लघुवित्तको शेयर मूल्य १० प्रतिशत अर्थात् ६५ रुपैयाँ ७० पैसाले घटेको छ । यस्तै, युनाइटेड इदी मर्दि हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले ३३ रुपैयाँ ८० पैसाको गिरावट … Continue reading विजया लघुवित्तसहित दुई कम्पनीको शेयर मूल्यमा उच्च गिरावट