नेप्से १८७ अंकले बढ्दा ९५ अर्ब ७३ करोडको शेयर कारोबार, नयाँ सरकार र मौद्रिक नीतिको प्रभाव कति ?

काठमाडौं । यो साता शेयर बजारमा ९५ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत साता ७३ अर्ब २३ करोडबराबरको शेयर खरिदबिक्री भएको थियो । कारोबार रकम बढेसँगै नेप्से परिसुचक पनि १८७ अंकले बढेको छ । नयाँ सरकार गठन र नयाँ मौद्रिक नीति आएसँगै पुँजी बजारमा उछाल आएको हो । … Continue reading नेप्से १८७ अंकले बढ्दा ९५ अर्ब ७३ करोडको शेयर कारोबार, नयाँ सरकार र मौद्रिक नीतिको प्रभाव कति ?