चार वर्षका लागि पुँजी बजारको साँचो सन्तोषनारायणको हातमा

करिब एक वर्षको रस्काकसीपछि सोमबार नेपाल धितोपत्र बोर्डले अध्यक्ष पाएको छ । मन्त्रिपरिषद्मा अध्यक्ष सिफारिस भएका अन्य दुई प्रतिस्पर्धी डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठलाई पछि पार्दै आगामी चार वर्षका लागि सन्तोषनारायण श्रेष्ठले अध्यक्षमा बाजी मारेका हुन् । यसअघि भएका नियुक्तिमा खासै चासो र वास्ता नहुने यो पद यसपटक राजनीतिक, व्यापारिक र सामाजिक रूपमा पनि … Continue reading चार वर्षका लागि पुँजी बजारको साँचो सन्तोषनारायणको हातमा