काठमाडौं । नयाँ गभर्नरको नियुक्तिसँगै बजार खुलेपछि उत्साहपूर्ण ढंगले बढेर २७७२ विन्दु आसपाससम्म पुगेको नेप्से सूचक अन्तिम समयमा घटेर बन्द भएको छ।
नेप्से परिसूचक आज ७ दशमलव ९४ अङ्क अर्थात् ० दशमलव २९ प्रतिशतले घटेर दुई हजार ६६९ दशमलव ५१ विन्दुमा राेकिएकाे छ ।
आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका २ करोड ३० लाख ३६ हजार २४५ कित्ता शेयर १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँमा किनबेच भएका छन् ।
FACEBOOK COMMENTS