पुँजी बजारमा लगानीकर्ताको मनोबल बढाउन २५ करोडको सीमा खारेज गर्न सुझाव (प्रतिवेदनसहित)

काठमाडौं । पुँजी बजार सुधार सुझाव कार्यदलले नेपालको पुँजी बजारमा आम लगानीकर्ताको मनोबल बढाउन विद्यमान २५ करोड रुपैयाँको सीमा खारेज गर्न सुझाव दिएको छ ।कार्यदलले तयार पारेको ‘पुँजी बजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारसम्बन्धी अध्ययन प्रतिवेदन’मार्फत उक्त सुझाव दिइएको हो ।कार्यदलमा प्राप्त विभिन्न सुझावहरूको विश्लेषण गरी कार्यदलले बैंक तथा वित्तीय … Continue reading पुँजी बजारमा लगानीकर्ताको मनोबल बढाउन २५ करोडको सीमा खारेज गर्न सुझाव (प्रतिवेदनसहित)