काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुनिश्चिततासँगै शेयरबजार उत्साहजनकरूपमा बढेको छ ।
प्रि–ओपन सेसनमै ६.२५ विन्दुले बढेको शेयर बजार खुलेदेखि नै बढिरहेको छ ।
११:३९ बजेसम्म निरन्तर बढेको बजार यो समाचार तयार पार्दा भने केही घटेको छ ।
म्युचुअल फण्डबाहेक सबै सूचकहरूमा हरियाली छाएको छ ।
FACEBOOK COMMENTS