जेन्जीले दलाल र भ्रष्टाचारीलाई बढारेपछि शेयरबजारमा नयाँ बिहानीको आशा

पाठकबृन्द, सुरूमै निवेदन गर्छु कि यसले पनि आफू जेन्जी भएको हिसाबले सरकारको सर्मथन गर्‍यो नभन्नु होला । किनकी म पनि जेन्जी उमेर समूह भन्दा केही वर्ष पाको हुँ । र, दलीय हिसाबले कुनै दलको झोला बोकेर हिँडेको व्यक्ति होइन् ।विषय हो शेयरबजारको । ‘जेन्जी प्रोटेस’ पछि आज (असोज २ गते) खुल्ने शेयरबजार र त्यसपछिका श्रृङ्खलाहरू … Continue reading जेन्जीले दलाल र भ्रष्टाचारीलाई बढारेपछि शेयरबजारमा नयाँ बिहानीको आशा