अमेरिका–जापान व्यापार सम्झौताको घोषणापछि जापानी कार कम्पनीको शेयर मूल्य बढ्यो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–जापान व्यापार सम्झौताको घोषणा गरेपछि, जापानको निक्केई २२५ सूचकांकमा २.५ प्रतिशतभन्दा बढीले बढेको छ । टोयोटा, निसान र होन्डा जस्ता प्रमुख कार कम्पनीहरूको शेयरमा पनि उछाल देखिएको एनएचकेले उल्लेख गरेको छ । रिपोर्ट अनुसार, सम्झौता अन्तर्गत, अमेरिकामा जापानी कार निर्माताहरूमाथि लगाइएको हालको शुल्क घटाइने भएको छ । यसको पुष्टि … Continue reading अमेरिका–जापान व्यापार सम्झौताको घोषणापछि जापानी कार कम्पनीको शेयर मूल्य बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed