अब शेयर बजार शुक्रबार पनि खुला रहने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैठकले शुक्रवार शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से यसदिन बन्द गरेर शुक्रवार कारोबार खुल्ने भएको हो ।नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले आइतबारको सट्टा शुक्रवार कारोबार खोल्ने निर्णय गरिएको जानकारी दिए । सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि यसदिन … Continue reading अब शेयर बजार शुक्रबार पनि खुला रहने