शेयरबजारमा देखियो मौद्रिक नीतिको सकारात्मक प्रभाव : बजार खुलेको एक मिनेटमै लाग्यो सर्किट ब्रेक

काठमाडौं । मौद्रिक नीतिपछि खुलेको शेयर बजारमा आज आइतबार एक मिनेटमै सर्किट ब्रेक लागेको छ ।एक मिनेटमै चार प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो ।पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अंक बढेर २६७० अंकमा कायम भएको छ ।२० मिनेटका लागि कारोबार स्थगित भएको हो ।गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि … Continue reading शेयरबजारमा देखियो मौद्रिक नीतिको सकारात्मक प्रभाव : बजार खुलेको एक मिनेटमै लाग्यो सर्किट ब्रेक