काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढेको छ ।
यससँगै सूचक २०४६.६६ विन्दुमा आएको छ । ३ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ७१५ कित्ता सेयर कारोबार भएको छ । कुल २० वटा कारोबार भएको छ ।
१० कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS