मुरारकाको कठपुतली बन्दै शेखर गोल्छा
काठमाडौं, ५ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा विशिष्ठ सदस्य पशुपति मुरारकाको कठपुतली बन्दा महासंघको नेतृत्व र महासंघ समेत निकम्मा र असफल सावित भएको छ । मुरारकाले आफूले राज्यलाई तिर्न पर्ने विद्युत् महसुलदेखि आफ्नो फाइदाका विषयलाई महासंघ प्रयोग गर्दै आएपछि पछिल्लो समय अध्यक्ष गोल्छा आलोचनाको पात्र बन्न पुगेका छन् । अझ नेपाल … Continue reading मुरारकाको कठपुतली बन्दै शेखर गोल्छा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed