काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले पछिल्लो परिस्थितिबारे छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् ।
डा.कोइरालाले दिउँसो १ बजे छलफलका बोलाएका हुन् ।
अनुपम फुडल्याण्डमा हुने छलफलले विशेष महाधिवेशनले वैधता पाएपछि उत्पन्न परिस्थितिबारे विमर्श गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS