आन्दोलनका लागि हाम्रो ‘एक्सन-प्लान’ बनिसकेको छ: अध्यक्ष गाेल्छा (अन्तर्वार्ता)

काठमाडाैं । पछिल्लो समय उद्योगी ब्यवसायीहरू आन्दोलित छन् । बैंकको ब्याजदर लगायतका विषयले मारमा पारेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । बढ्दो ब्याजदरसँगै नेपाल राष्ट्र बैंकबाट जारी गरिएको चालूपुँजी कर्जासम्बन्धी मार्गदर्शनले झन् थला पारेको ब्यवसायीहरू बताउँछन्। आमनिर्वाचनअघि उद्योगी ब्यवसायीहरूले बैंकविरुद्ध सडक आन्दोलन नै गरे । चर्काे ब्याजदरले ब्यवसायनै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै सो आन्दोलनमा मूलतः … Continue reading आन्दोलनका लागि हाम्रो ‘एक्सन-प्लान’ बनिसकेको छ: अध्यक्ष गाेल्छा (अन्तर्वार्ता)