चुनावको मुखमा सिंगापुर उडे शेरबहादुर देउवा
काठमाडौं । आसन्न निर्वाचनको ठीक अघि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।देउवा गएराती सिंगापुर गएका हुन् । देउवा पत्नी आरजु राणा देउवा भने तीन दिनअघि नै सिंगापुर पुगिसकेकी थिइन् ।देउवा दम्पति यसअघिको उपचारको फलोअपका लागि सिंगापुर गएको उनी निकट नेताहरुले जानकारी दिएका छन् ।विशेष महाधिवेशनपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरिए पनि … Continue reading चुनावको मुखमा सिंगापुर उडे शेरबहादुर देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed