काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने आगामी साधारण सभामा भाग लिन पाउनेछन् ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुस ३ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
गत वर्षको नाफाबाट बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद ९करसहित० लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रालि। मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
FACEBOOK COMMENTS