जेन जी मधेश संयोजकले भने– सिमरा घटना एमालेले नै घटाएकाे हाे
काठमाडौं । जेन जी मधेश प्रदेश संयोजक शिव यादवले बाराको सिमरामा आज भएको घटना नेकपा (एमाले) ले नै घटाएको आरोप लगाएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले जेन जीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको, बरु एमालेद्वारा परिचालित गुण्डा समूहले जेन जीहरूलाई कुटपिट गरेको बताएका छन् ।उनका अनुसार आज सिमरा चोकमा जेन जीको कार्यक्रम थियो । … Continue reading जेन जी मधेश संयोजकले भने– सिमरा घटना एमालेले नै घटाएकाे हाे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed