काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दशैं जुत्ता मेला सुरु भएको छ । मेलामा विभिन्न ३० ब्रण्डका जुत्ता पाउन सकिने छ ।
मेलामा १० देखि ५० प्रतिशतसम्म छुट पाउन सकिने आयोजक सबिन कार्कीले बताएका । मेलामा १० देखि ५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल खरिद गर्न सकिने उनले बताए ।
मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै २ हजार मोडलका जुत्ता चप्पल रहेका छन् । मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ ।
FACEBOOK COMMENTS