सरकारले गर्यो शोभाकान्त पौडेललाई सचिवमा बढुवा
कर्पोरट खबर
10:00 pm, बुधबार, वैशाख ३१, २०८२
काठमाडौं । सरकारले शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पौडेललाई सचिवमा बढुवा गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि सचिव पद रिक्त थियो ।



FACEBOOK COMMENTS