काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै पुन: काठमाडौं फर्काइएको छ ।
काठमाडौंबाट उडेको उडान नम्बर २२५ को जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौं फिर्ता गरिएको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS