काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘कर्पोरेट उत्कृष्ट २०२२ को एचआरएम पुरस्कार’ अवार्डबाट सम्मानित भएको छ ।
कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई कर्पोरेट उत्कृष्ट २०२२ एचआरएम पुरस्कारको विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो ।
१४ पुसमा आयोजना गरिएको उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संसोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका थिए ।
FACEBOOK COMMENTS