Warning: Undefined array key 5 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph_flat_ad.php on line 55
Warning: Undefined array key 6 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph_flat_ad.php on line 55
Warning: Undefined array key 7 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph_flat_ad.php on line 55
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०औं वार्षिकोत्सवको अवसरमा आकर्षक प्रतिफलका साथमा १ करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।
व्यक्तिगत ग्राहकवर्गलाई लक्षित गरी ल्याइएको यस मुद्दति योजना अन्तर्गत न्यूनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ । यस मुद्दति योजनामा ग्राहकवर्गले निक्षेप रकमको २ गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसका अतिरिक्त, पहिलो वर्षका लागि निःशुल्क ग्लय क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्ने र यस मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS