शिखर इन्स्योरेन्सले पायो बेष्ट म्यानेज्ड अवार्ड
कर्पोरट खबर
2:33 pm, मंगलबार, मंसिर २७, २०७९
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बेष्ट म्यानेज्ड अवार्ड पाएको छ ।
सोमबार आयोजित सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा कम्पनीले उक्त अवार्ड पाएको हो । न्यू बिजनेश एज प्रालिले कम्पनीलाई अन्य कम्पनीको तुलनामा उत्कृष्ट घोषणा गरेको हो ।
FACEBOOK COMMENTS