सिमरा क्षेत्रमा आज पनि जेन जी प्रदर्शन
काठमाडौं । नेकपा (एमाले) का कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपका कारण बाराको सिमरा अशान्त बनेको छ ।बिहीबार आज पनि विरोध प्रदर्शन गर्दै युवाहरू सडकमा निस्किएका छन् ।प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमतिपछि सडक सञ्चालमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको प्रहरीले जनाएको छ ।सिमरा र आसपास … Continue reading सिमरा क्षेत्रमा आज पनि जेन जी प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed