काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबिच बुधबार भएको झडपका कारण सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बिहीबार बन्द भएको छ ।शान्तिसुरक्षाको कारण देखाउँदै विद्यालयहरू बन्द गरिएको हो । यसैबिच बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजीको शान्तिपूर्ण आन्दोलनमा हातपात गर्ने एमालेका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताए … Continue reading सिमराका विद्यालय बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed