गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान उनको मृत्यु भएको हो ।गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि … Continue reading गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु