गायिका पौडेल मृत्यु प्रकरण: प्रहरी कार्यालय पुगे गायक बाबुल गिरी

काठमाडौं । गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भएलगत्तै गायक बाबुल गिरी प्रहरीको सम्पर्कमा पुगेका छन् ।पछिल्लो समय चर्चामा रहेका गिरीको अनामनगरस्थित रेकडिङ्ग स्टुडियोमै पुगेर गायिका पौडेलले गएको शनिबार आफैँले पेट्रोल छर्किएर आत्महत्याको प्रयास गरेकी थिइन् । त्यसलगत्तै प्रहरीले उनलाई उद्धार गरेर कीर्तिपुरस्थित वर्न अस्पताल भर्ना गरेको थियो । तर, शुक्रबार बिहान ८:२० बजे पौडेलको … Continue reading गायिका पौडेल मृत्यु प्रकरण: प्रहरी कार्यालय पुगे गायक बाबुल गिरी